मोरङ–६ मा रास्वपाकी रुबिना विजयी, शेखर कोइराला पराजित

काठमाण्डु - मोरङ ६ मा रास्वपाकी रुबिना आचार्य विजयी भएकी छिन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेससका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे भने श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ३ हजार…