विराटनगर– कोशप्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालेन्द्र शाह (बालेन) नेतृत्वको संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बजेट निर्माणका लागि प्रदेश सभा सदस्यहरुसँग आयोजित छलफलमा उनले संविधानको व्यवस्थाविपरीत संघीय सरकारले प्रदेशमाथि हस्तक्षेप गरेको बताए । कार्कीको असन्तुष्टि संघीय सरकारले सवारी दर्ता रोकेकोप्रति थियो । सरकारले केही दिनअघि नयाँ सवारी दर्तामा तत्कालका लागि…