बालेन र सोविता दोब्बर मतले अगाडि

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा–५ मा दोब्बर मतको अग्रता लिएका छन् । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १७४८ मतान्तरले पछाडि छोडेका छन् । बिहान ११ः१५ को मतपरिणाम अनुसार बालेनले २८७८ मत पाएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले ११३० भोट ल्याएका छन्। यता नेपाली कांग्रेसका उम्मेदवारले १८३, श्रमसंस्कृति…