दोलखाको मालुमा रोकिएको मतदान पुन: सुरु

काठमाण्डु-तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा यसअघि रोकिएको निर्वाचन आज पुनः सुरु गरिएको छ । तामाकोशी–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान केहीबेरअघि सुचारु भएको मतदान अधिकृत ज्ञानकुमार खड्काले जानकारी दिएका छन् । मतदान सुरु भएसँगै तितरबितर भएका मतदातालाई माइकिङ मार्फत पुनः मतदान केन्द्रमा बोलाइएको छ । उक्त मतदान केन्द्रमा करिब ३ सय मत…