काठमाण्डु - नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पत्नी ज्योती गुरुङलाई सवुतसहित प्रतिउत्तर पेश गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी गुरुङलाई २१ दिनको समय दिएर सूचना जारी गरिएको हो। अदालतले तीनपुस्ते विवरण नै खुलाएर धनराज गुरुङकै पत्नी ज्योती भन्दै खुलाइएको छ। सूचना अनुसार बोधविक्रम थापाले ज्योतिविरुद्ध लेनदेन मुद्दा…