मनसुन देखिन थाल्यो, ह्वात्तै बढेको गर्मी घट्यो

काठमाडौं – पछिल्लो साता काठमाडौं उपत्यकासहित देशभरि ह्वात्तै बढेको तापक्रम अब भने बिस्तारै घट्ने भएको छ । मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस पुगेको थियो । उपत्यकामा यो तापकक्रम वर्षकै सबैभन्दा धेरै हो ।…