समाचार प्रभाव : भन्सारले अखाद्य भारतीय खाने तेल फिर्ता पठायो

 उदय सिंह श्रेष्ठ नेपालगन्ज — भारतमा मिलावट तथा स्वास्थ्यको लागि हानिकारक खाने तेल आयात भइरहेकोले प्रमुख जिल्ला अधिकारी मदन भुजेलको सक्रियतामा नेपालगन्ज भन्सार कार्यालयले त्यस्ता अखाद्य तेल भारततर्फ नै फिर्ता पठाएको छ । नेपालगन्जको भारततर्फको बोर्डर रुपैडिहा बजारमा खुलेआम बिक्री वितरण हुने अखाद्य खाने तेलको विषयमा अनुसन्धान गर्दा रुपैडिहास्थित अधिकांश सरकारी कर्मचारी र शिक्षित बासिन्दाहरुले…