कैलाली – कैलालीमा प्रेमीको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् । जिल्लाको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर कल्पनाले आफ्ना प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता…