मेयर कप फुटबलमा क्वाटरफाईनल समीकरण पूरा

कैलाली— धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिताको क्वाटरफाईनल समिकरण पुरा भएको छ । बुधबार दुई वटा खेल सम्पन्न भएसगै अन्तिम आठमा पुग्ने टीमहरुको टुङगो लागेको हो । मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारका खेलमा जित दर्ता गर्दै वडा नम्बर १९ र वडा नम्बर १२ क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।…