एजेन्सी - आठ वर्ष पहिला सन् (२०११ मे २) तारिकका दिन विश्वका चर्चित आतंकवादी अल कायदाका तत्कालिन प्रमुख ओसामाबिन लादेनलाई नेवी सील कमाण्डो रोबर्टले गोली हानी हत्या गरेका थिए । ‘लादेनको शिर तीन गोलीले शरीरबाट छुट्टिएको थियो पछि पहिचानका लागि शरीरमा जोडियो।’ पूर्व नेवी कमाण्डो रोबर्टको नयाँ बुक द अपरेटर फायरिङ द साट्स दैट किल्ड…