काठमाडौं - भारतमा आमनिर्वाचनको घमासान चलिरहेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतीय कांग्रेसबीच देशभर मुख्य प्रतिस्पर्धा भएपनि कतिपय क्षेत्रीय दलले समेत भाजपालाई टक्कर दिइरहेका छन् । विश्वकै ठूलो र पुरानो लोकतान्त्रिक देश भनेर दाबी गर्ने भारतको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न अस्वस्थ प्रतिस्पर्धा समेत भइरहेको छ । निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभाव…