चालकको घेराबन्दीमा उपभोक्ता

काठमाडौं - ढुवानी चालकको आन्दोलनका कारण उपभोक्ता दसैंको मुखमा सास्ती व्यहोर्न बाध्य छन्। सार्वजनिक यातायात तथा ढुवानी चालकको आन्दोलनका कारण खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको चर्को अभाव देखा पर्‍यो। सर्वसाधारण सवारी साधन प्रयोगबाट पनि बञ्चित भए। चालकको आन्दोलनका कारण समयमा ढुवानी नहुँदा किसानले मल पाएका छैंनन् भने तरकारी, फलफूल र खाद्यान्न आपूर्तिमा समेत अवरोध…