एजेन्सी – तिब्बतका धार्मिक गुरु दलाई लामाले आफुले तिब्बत फर्किने आशा नमारेको बताएका छन् । बीबीसीका दक्षिण एशिया करेस्पोन्डेन्ट रजीनी वैद्यनाथनलाई उनले दिएको एक अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनले तिब्बती जनताले अहिलेपनि आफूलाई विश्वास गर्ने गरेको समेत बताए । उनले चीन परिवर्तन भइरहेको र त्यहाँको सरकारको सम्पर्कमा रहने पूर्वअधिकारीहरु र विद्वानसँग आफ्नो…