नेपालमा भएकाे वर्षामा धुलो देखिनुकाे यस्तो रहेछ कारण

काठमाडौं– पछिल्लो समय नेपालमा भएको वर्षामा धुलोको कणहरु देखिनुको कारण भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधी कारक रहेको मौसमविदहरुले ठहर गरेका छन्। पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा (धमिलो वा पहेँलो रंगको हिलो मिसिएको पानी) भइरहेको  का कणहरु नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको…