कुमारी बैंकको १८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं - कुमारी बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा आफ्ना शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । सोही अवसरमा नेपाल रेडक्रसको सहकार्यमा बैंकको कर्मचारी संघले आफ्नो पुतलीसडक शाखामा आयोजना रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्ग सहित ११८ जनाले रक्तदान गरेका छन् । हालसम्म आफ्ना देशव्यापी ८७ शाखा…