सेनाको अधिकृत क्याडेटको तालिममा सफलता श्रेष्ठ प्रथम, ६४ जना शिक्षार्थीहरु दीक्षित

काठमाडौं– खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भएको अधिकृत तहको क्याडेटको तालिममा ६४ जना दीक्षित भएका छन्। उनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दीक्षित गरेका हुन्। उनले एकेडेमीको विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरी एकेडेमीतर्फ प्रथम, द्धितिय र तृतिय हुने शिक्षार्थीहरु क्रमश सफलता श्रेष्ठ, सन्जोग कार्की र प्रज्वल खतिवडालाई पुरस्कृत समेत गरे।  दीक्षान्त समारोहमा पुरुष ५४, महिला ८…