जनयुद्ध दिवसमा वाईसिएल कञ्चनपुरद्वारा रक्तदान

कञ्चनपुर- फागुन १ आमूल व्यवस्था परिर्वतनका लागि भन्दै तत्तकालिन नेकपा माओवादी पार्टीले युद्ध शुरु गरेको फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेका छन् । अहिले नेकपा माओवादी केन्द्र र एमाले एकिकरण भएको सन्र्दभमा पनि नेकपाले देशैभरी जनयुद्ध दिवस मनाउन लागेको छ । पुर्व माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)कञ्चनपुरले २४औं जनयुद्ध दिवसका अवसरमा रक्तदान…