काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थले ओतप्रोत केही समूहले जनतामा निराशा फैलाएको आरोप लगाएका छन् । गृहमन्त्रालयमा आयोजित कार्यक्रममलाई सोमबार सम्बोधन गर्दै उनले सबै कुरा ठीकठाकै भए पनि केही स्वार्थी समुहले जनतामा निराशा फैलाएको आरोप लगाएका हुन् । उनले उनीहरुको भावनात्मक पक्षमा खेलवाड गर्न थालेको अभिव्यक्ति दिएका छन्। सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का…