काठमाडौं- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पानी जहाज विभाग गठन गर्न स्वीकृति दिएको छ । गत आइतवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय बिहीवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा पानीजहाज कार्यालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृति गर्ने लगायतका १३ निर्णय सार्वजनिक गरेका छन् । यस्ता छन् सरकारका…