उत्तम थापा बझाङ - सरकारले सेती नदीमा पुल हाल्न चासो नदेखाए पछि बझाङको खप्तड छान्ना गाउपालिकाका स्थानिय बासीहरुले सेती नदीमा काठको पुल निर्माण गरि सेती पारी पहिलो पटक २०७२ पुष महिनामा पुल सञ्चालनमा ल्याएका थिए । सुदुर पश्चिम प्रदेशमै पहिलो पटक छान्ना बासीहरुले सेती नदीमा पुल निर्माण गरि सञ्चालनमा ल्याएपछि छान्ना क्षेत्रको सेती लोकमार्ग अन्तर्गतको…