आफन्त बलात्कार गर्ने  कुँवरलाई प्रहरीले सार्बजनिक गर्‍यो

धनगढी - आफ्नै  नाता पर्ने १३ वर्षीया किशोरीलाई बलात्कार गर्ने कैलालीको घोडाघोडी नगरपालिका– ६ का ३२ वर्षीय हरिषबहादुर कुँवरलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।  उनलाई आज जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरीएको हो । उनिमाथी यही भदौ १३ गते राति घोडाघोडीकी स्थानिय  किशोरीलाई बलात्कार गरेको आरोप छ । विशेष सुराकीका आधारमा आईतवार  साँझ…