काठमाडौं– कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट चार जना घाइते भएका छन् । गोली लाग्नेमा १८ वर्षिय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे सन्तोष कठरिया छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ । प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक…