इन्टरनेटमा भारतको निर्भरता सक्कियो, असोजभित्रै चीनको इन्टरनेट प्रयोग गर्न पाईने

काठमाडौं– हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट व्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने नेपाल टेलिकमले जनाएको छ ।     शुक्रबार आफनो कार्यकाल पूरा भएको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गर्ने क्रममा…