दुई जना ‘नक्कली सीआईबी’ पक्राउ

काठमाडौं– रसुवा प्रहरीले दुई जना नक्कली प्रहरी (आफूलाई सीआईबी बताउने) लाई पक्राउ गरेको छ।     सीआईबी भन्दै गाडी चेकिङ गर्ने नुवाकोटका पशुपति थपलिया र कुमार थपलियालाई पक्राउ गरेको छ।     युवा संघका महासचिव किरण पौडेलसहितको गाडीलाई रसुवाको कालिकास्थानमा सिआइबीबाट आएका प्रहरी हौं, यो गाडीमा सुन छ भन्दै खानतलासी गर्नेलाई पक्राउ गरिएको डीएसपी शरदकुमार…