काठमाडाैं–नेपाल सरकारले पहिलो पटक मन्त्रिपरिषदलाई ‘पेपरलेस’ ( कागजरहित) बनाएको छ। सरकारले डिजिलाइजेशनलाई महत्व दिइरहेकोमा बिहीबारको मन्त्रिपरिषद बैठकमा सहभागी मन्त्रीहरु म्याक बुकसहित उपस्थित भएका हुन्। मन्त्रिपरिषद कागजरहित हुने भएपछि बिहीबारका लागि तय भएको मन्त्रिपरिषद बैठकका लागि प्रस्ताव डिजिटल फोरम्याटमै मागिएको थियो। इमेलमा प्रस्तावको फायल र त्यसको दुर्इ प्रति प्रिन्ट मन्त्रिपरिषद कार्यालयले मन्त्रालयहरूसँग मागेको थियो। हालसम्म मन्त्रिपरिषदमा…