बाल कथाएकदिन विहान गृहकार्य गर्दा गर्दै उमेशले भन्यो “बावा मेरो साथी छ नि मान बहादुर घले स्कुलमा छुट्टी भयो कि गाउँमा जान्छ ।फर्केर आएपछि मेरो गाउँ यस्तो छ उस्तो छ भनेर बयान गर्छ । मलाई पनि उसँग गाउँ हर्ेन जान मन लाग्यो ।”“ए ! हो उसको गाउँको नाम घान्द्रुक हो । त्यो गाउँ त औधि…