काठमाडौं – यति एयरलायन्सले नयाँ प्रबन्ध निर्देशक नियुक्त गरेको छ । एयरलायन्सले प्रबन्ध निर्देशक (एमडी) मा चन्दा शेर्पालाई नियुक्त गरेको हो । यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पाको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि । पर्यटन र उड्ययन क्षेत्रमा रहेको शेर्पाको झन्डै ५० अर्बको साम्राज्य कसले चलाउला ? भन्ने जिज्ञासा बढेको थियो ।…