वन निगमको फाइल मन्त्रिपरिषदमा

काठमाडौं— द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। दुवै संस्थालाई एकापसमा गाभ्ने निर्णय गत साउनमा भएकोमा  सबै प्रक्रिया पूरा गरेर फाइल मन्त्रिपरिषद्मा पुगेको र मन्त्रिपरिषद्ले पारित गरेसँगै कार्यान्वयनमा जाने मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए। दुवै संस्थासँग आवश्यक छलफल तथा अध्ययन गरी…