अखिल क्रान्तिकारीद्वारा जिशिअकाे कुर्सीमा आगजनी, दुई जना प्रहरी हिरासतमा

  कञ्चनपुर– जिल्ला शिक्षा  कार्यालय कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी कुर्सीमा आगजनी भएकाे छ। घोषित कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा अधिकारीलाई कार्यकक्षमै थुन्ने कार्यक्रम रहे पनि उनी कार्यालयमै नआएपछि नेकपा (माओवादी) केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले मंगलबार कुर्सीमा उनको तस्बीर राखी आगजनी गरेका हुन् । आगजनी गर्ने क्रममा प्रहरीले क्रान्तिकारीका पूर्वकेन्द्रीय सदस्य भीम भट्ट र वर्तमान केन्द्रीय…