काठमाडौं– गृहमन्त्री राम बहादुर थापा बादलले डीएनए परीक्षण नमिलेका कारण दिलिप सिंह विष्टलाई दोषी किटान गर्न नसकिएको बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री थापाले डीएनए नमिलेका कारण मात्रै विष्ट दोषी ठहर हुन नसकेको दाबी गरेका हुन् । समितिको बैठकमा समिति सदस्य चन्द्र बहादुर खड्काले डीएनए परीक्षण…