काठमाडौं - सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख पचास हजार घुससहित पक्राउ गरेको छ । यादवले व्यपारमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले एक लाख पचास हजार घुससहित पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता…