काठमाडौं – नेपालका तीन वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र पार्टी एकताको निर्णयप्रती भारतले पहिलो पटक आफनो आधिकारीक धारणा सार्वजनिक गरेको छ । माओवादी केन्द्र,एमाले र नयां शक्तिबीचको चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णयप्रती भारत असन्तुष्ट बनेको समाचार सार्वजनिक भइरहेको बेला भारतीय विदेश मन्त्रालयले भने यसलाई नेपालको आन्तरिक मामिला भएको…