सर्वोच्चका न्यायाधीश राणाको सवत्र विरोध,राणाविरुद्ध अवहेलना मुद्दाको तयारी

काठमाडौं - न्यायाधीश चोलेन्द्रसमशेर राणाले प्रधानन्यायाधीश पराजुलीसहित सात जना न्यायाधीश संलग्न सर्वोच्च अदालतको बृहत् पूर्ण इजलास बहिष्कार गरेका छन्। पूर्ण इजलासमा सोमबार नबसी राणाले बाहिरबाटै इजलास बहिष्कारको आदेश लेखेका हुन्। उनले प्रधानन्यायाधीश पराजुलीको अवकाश हुने समय गत साउन २१ गते नै रहेकाले पेसीमा तोकिएका अदालतको अवहेलनासम्बन्धी मुद्दा हेर्न नमिल्ने कारण आदेशमा दर्शाएका छन्। तर, सर्वोच्च…