विश्वकप छनोट खेलः नेपाल पाँच विकेटले विजयी

काठमाडौं–आईसीसी एकदिवसीय विश्व लिग छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईलाई पराजित गरेको छ । वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा नेपालले युएइलाई ५ विकेटले पराजित गरेको हो। जिम्बाबेमा भएको खेलमा १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१ रन, पारस खडका २८, अनिलकुमार शाह ११, ज्ञानेन्द्र मल्लले…