गाउंपालिकाको कार्यालय जिल्ला सदरमुकाममा

बझाङ– बझाङमा गाउपालिकाका कार्यालयहरु जिल्ला सदरमुकाममा राखिएको खुलासा भएको छ । बझाङको सुर्मा गाउंपालिकाका प्रमुख उपप्रमुख सहित प्राय सबै वडा अध्यक्षहरु सदरमुकाम स्थित चैनपुरमा बस्ने गरेको खुलासा भएको छ ।  जनप्रतिनिधीहरुनै सदरमुकाममा कार्यालय खडा गरेर बसेपछि  प्रमुख प्रशाशकिय अधिकृतदेखी वडा सचिवहरु पनि सदरमुकामकै कार्यालयमा बस्ने गरेका छन् । स्थानिय तहका दैनिक सेवा दिनुपर्ने कर्मचारीहरु पनि…