अख्तियारले छानबिन गरिरहेकाे हायात होटलकाे सेवा बन्द

काठमाडौँ— सरकारी लगानी समेत रहेको राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको घोषणा गरिएको छ। होटलमा कार्यरत मजदूरहरुको आन्दोलनका कारण ६ दिनदेखि सेवा प्रभावित भएकोमा यही निहुँमा होटल नै बन्द गर्न खोजिएको टिप्पणी हुन थालेको छ। व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ…