गृहले गर्यो २१ जना सीडीओ र सहायक सीडीओको सरुवा, काे कहाँ ?(नामसहित)

काठमाडौं – गृह मन्त्रालयले २६ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको गृह मन्त्रालयले जनाएको छ । गृहले मंगलबार रुपन्देहीमा कार्यरत उद्धवबहादुर रानामगरको काभ्रे सरुवा गरेको छ । कपिलवस्तुमा कार्यरत अर्जुनप्रसाद पोखरेलको रुपन्देही सरुवा भएको छ । गोरखामा कार्यरत गजेन्द्रबहादु श्रेष्ठको कपिलवस्तु, सर्लाहीमा कृष्णबहादुर…