जिम्बाब्वे संकट : राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध महाअभियोग लगाउने तयारी

जिम्बाब्वे– जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ । जिम्बाब्वेको सत्तारुढ दल जानु पीएफले  श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया बढाउने तयारी गरेको बिबिसीले जनाएको छ ।       राष्ट्रपति मुगाबेलाई दुई दिनभित्र हटाउने तयारी भएको पीएफका वरिष्ट सदस्य पल मनाङग्याग्वाले बताएका छन् । उनिविरुद्ध महाभियोग प्रस्ताव मंगलवार संसद्मा…