भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी, नेपालगन्ज भन्सारबाट ट्रकसहित ७० लाखको मेसिन बरामद

बाँके– नेपालगन्ज भन्सार कार्यालयका केही कमचारीहरुको मिलोमतोमा तस्करी हुने गरेको खुलासा भएको छ।   शनिवार रातिसंघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जले भन्सार छलीको झण्डै ७० लाख रुपैया मुल्य पर्ने मेसिन र त्यसका पार्टस बरामद गरेपछि उक्त रहस्य खुलेको हो।     प्रहरी स्रोतका अनुसार युपी ३६ टी ७३०७ नम्बरको भारतीय ट्रकमा भित्रिँदै गरेको सामग्री बरामद भएको…