मकवानपुर-१ : कम्युनिष्टको गढमा खाता खोल्ने कांग्रेसको रणनीति

काठमाण्डु - प्रतिनिधिसभाको निर्वाचन आउन २६ दिन मात्र बाँकी रहँदा मकवानपुर–१ मा चुनावी माहोल तातिएको छ । निर्वाचनको मिति जति नजिकिँदै गएको छ प्रतिस्पर्धामा उत्रका उम्मेदवारहरू चुनावी अभियान तीव्र बनाएका छन् । उम्मेदवारहरूले सुरु गरेको चुनावी अभियान र सक्रियताले यस क्षेत्रको चुनावी माहोल रोचक बनेको छ । यस क्षेत्रमा यसपटक राजनीतिक दलका १३ र स्वतन्त्र…

Skip This