झापा–५ केन्द्रित हुँदै ओली, बालेनसँग कडा टक्कर

काठमाण्डु – भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता तथा काठमाण्डु महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ उम्मेदवार रहेको झापाको ५ नम्बर निर्वाचन क्षेत्रलाई यसपालिको चुनावमा चासोका साथ हेरिएको छ । दुवैलाई आ–आफ्नो पार्टीले भावी प्रधानमन्त्री घोषणा गरिसकेका छन् । बालेनलाई रास्वपा सभापति रवि…

Skip This