सोलुखुम्बु जिल्ला अदालतले एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु - सोलुखुम्बु जिल्ला अदालतले एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट उक्त जरिवाना रकम उठ्न बाँकी भएको हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको जरिवाना रकमसहित एक करोड ३१ लाख छ हजार ६७२ रहेकामा कात्तिक महीनासम्ममा १८ लाख…