काठमाडौं - नेपालको संक्रमणकालीन न्यायअन्तर्गत गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगले काम गर्न नसकेपछि विदेशी मानवअधिकारवादी संस्थाहरुले चासो व्यक्त गर्न थालेका छन् । चार वर्षदेखि दुवै आयोगले काम गर्न नसकेपछि पश्चिमी देशले चासो देखाउन थालेका हुन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपता पारिएका व्यक्तिको छानबिन गर्न बनेका आयोगको म्याद…