काठमाण्डु– मंगलबार नेपाली बजारमा फेरि सुनको भाउ बढेको छ । लगातार ३ दिन सम्म ५२ हजार ७ सयले घटेको सुनको भाउ आज ३ हजार ७ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले…