कति छ आज अ‍मेरिकी डलरको भाउ ?

काठमाण्डु– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अ‍मेरिकी डलर, कुवेती दिनारसहितका केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८…