काठमाण्डुको चुनीखेलमा आगलागी हुँदा २४ परिवार विस्थापित

काठमाण्डु - काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । गएराति भएको आगो निभाउन झन्डै ३ घण्टा लागेको थियो । काठमाण्डु महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो । आगो लागेलगत्तै ७ जनालाई उद्धार गरिएको छ । आगलागीका कारण २४ परिवार विस्थापित भएका छन् । आगोले लामो टहरा र त्यहाँ…