काठमाण्डु – भरुवा बन्दुकसहित हुम्लामा १ जना वडा सदस्य पक्राउ परेका छन् । खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकायालाई भरुवा बन्दुक र अन्य सामानसहित पक्राउ गरिएको हो । वडा सदस्य रोकायाको घरबाट १ थान भरुवा बन्दुक, फलामको रडको १२ थान गोली, ढुङ्गाको गोली ७ थान, सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो…