काठमाण्डु-सरकारले नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका सुकुमबासी बस्ती हटाउने अभियानलाई दोस्रो चरणमा तीव्रता दिएको छ। यस क्रममा शनिबार पनि काठमाडौंका विभिन्न स्थानमा डोजर परिचालन गरिएको छ।आज बिहान बालाजु र माछापोखरी क्षेत्रका अतिक्रमित बस्तीमा डोजर चलाइएको हो। स्थानीय प्रशासन र सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको अभियानका क्रममा नदी किनार र सार्वजनिक क्षेत्र ओगटेर बनाइएका…