रामेछापका सुनुवारले मनाए उँभौली चण्डीपूजा

रामेछाप – रामेछापका सुनुवार समुदायले उँभौली पर्व अर्थात् चण्डीपूजा विशेष रूपमा मनाएका छन् । उमाकुण्ड गाउँपालिकाका सुनुवार समुदायले उमाकुण्ड–४ को चण्डी थानमा मौलोमा राँगोको बलि दिएर चण्डी पर्व मनाएका छन् । बोका र कुखुराको भालेको बलि दिइएको चण्डी व्यवस्थापन समिति उमाकुण्ड–४ रामेछापका अध्यक्ष विनोदकुमार सुनुवारले जानकारी दिए । ८ पगरी पुजारीले थुम थुममा बसेर रेखी…