थवाङ जीप दुर्घटनाः एकै परिवारका ७ जनाको मृत्यु

काठमाण्डु- रोल्पाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये एउटै परिवारका ७ जना रहेका छन्। रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका एकै परिवारका ७ जनाको मृत्यु भएपछि गाउँ शोकमग्न बनेको छ। मृतकहरू एउटै परिवारका दुई दाजुभाइका परिवारका सदस्य रहेको जनाइएको छ। दाजुको परिवारबाट उनका छोरा, बुहारी, श्रीमती र नाति गरी ४ जनाले ज्यान गुमाएका…